PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फोटोमा हेर्नुस् बारा र पर्सामा हावाहुरीको वितण्डा

फोटोमा हेर्नुस् बारा र पर्सामा हावाहुरीको वितण्डा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्र दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार बिहान ७ बजेसम्म २७ जना पुगेको छ।

हावाहुरीमा परी ६१२ जना घाइते भएका छन्। घाइतेमध्ये २७० उपचारपछि घर फर्किएका छन्।

हावाहुरीको वितण्डाका केही फोटोहरु



ट्रेन्डिङ पोस्ट

Ncell