PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आइपीएल : यस सिजन लगातार दोस्रो खेल खेल्दै सन्दीप, दिल्लीका कप्तानले गरे प्रशंसा



पहिलोपोस्ट

आइपीएल : यस सिजन लगातार दोस्रो खेल खेल्दै सन्दीप, दिल्लीका कप्तानले गरे प्रशंसा

काठमाडौँ : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा लगातार दोस्रो खेल खेल्दैछन्।

किंग्स एलेभेन पञ्जाव विरुद्ध अहिले केही बेरमा सुरु हुने खेलको लागि सन्दीप दिल्ली क्यापिटल्सको पहिलो रोजाईँमा परेका छन्।

अघिल्लो खेलमा कोलकता विरुद्ध खेलेका सन्दीपले १ विकेट लिएका थिए। उक्त खेलमा सन्दीप दिल्लीका बलरहरुमध्ये सबैभन्दा कम रन खर्चेने खेलाडी समेत बनेका थिए।

आज टसका क्रममा दिल्लीका कप्तान श्रेयास अयेरले सन्दीपको प्रशंसा गर्दै कोलकता विरुद्ध उत्कृष्ट खेलेको बताए। यस्तै आजको खेलमा दिल्लीले स्पिनरको रुपमा सन्दीपलाई मात्रै खेलाउन लागेको भन्दै अयेरले सन्दीप 'कि फ्याक्टर' हुने बताए।

दिल्ली ११:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell