PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अफगानी खेलाडीको निर्णायक गोलमा बंगलादेशी क्लबले मनाङलाई हरायो, यस्तो थियो गोल हेर्नुस भिडियोमा



पहिलोपोस्ट

अफगानी खेलाडीको निर्णायक गोलमा बंगलादेशी क्लबले मनाङलाई हरायो, यस्तो थियो गोल हेर्नुस भिडियोमा

काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अहमानी लिमिटेड ढाकासँग पराजित भएको छ।

बुधवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको हो।

खेलको २८औँ मिनेटमा मसिह सइघानीले गरेको गोल नै अबहानीको जितमा निर्णायक बनेको थियो। सइधानी अफगानिस्तानका खेलाडी हुन्। अन्तत: उनै अफगानी खेलाडीले गरेको गोल नै बंगलादेशी क्लबलाई नेपाली क्लब मनाङ विरुद्ध ३ अंक दिलाउन निर्णायक बन्यो। 

यस्तो छ गोल र खेलको हाइलाइट्स:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell