A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a64c08d456f13.83509970): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a64c08d456f13.83509970,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a64c08d5658e3.77650757): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a64c08d5658e3.77650757,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जति जना भेला होस् न, जिल्ला सभापतिहरुको निर्णय फेस गर्छु: देउवा
PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

जति जना भेला होस् न, जिल्ला सभापतिहरुको निर्णय फेस गर्छु: देउवा



अनन्तराज न्यौपाने

जति जना भेला होस् न, जिल्ला सभापतिहरुको निर्णय फेस गर्छु: देउवा
फाइल फोटो

विराटनगरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको बैठकको निर्णय आफू फेस गर्न तयार रहेको बताएका छन्।


विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित सभापति देउवाले जिल्ला सभापतिले गरेको निर्णय आफूले फेस गर्ने दृढता प्रकट गरेका हुन्।

उनले ५० भन्दा बढी जिल्ला सभापति भेला भएको कुरा अस्वीकार गर्दै थोरै मात्र भेला भएको दाबी गरे।

उनले दोहोर्‍याए, ‘जति जना भेला भए पनि उहाँहरूको निर्णय फेस गर्नेछु।’

सभापति देउवाले न्याय परिषद्को निर्णय राजनीतिभन्दा बाहिरको हुनु पर्ने आग्रह गरे।

देउवाले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक निर्णय भन्दा बाहिर रहेर गर्नुपर्ने आग्रह गरेका हुन्।

पार्टीका केन्द्रीय सदस्यहरू न्यायाधीशमा कसरी नियुक्ति भए भन्ने जिज्ञासा शान्त पार्दै देउवाले यस्तो भएको पाइए आन्दोलन गर्ने चेतावनी दिए।

विभिन्न आयोगको प्रमुखको नियुक्तिमा विवाद आइरहेका बेला काङ्ग्रेस चुप लागेर नबसेको र पार्टीका तर्फबाट काम गरिरहेको दाबी गरे।

नेपाल टेलिकम वर्कर्स युनियनको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विराटनगर आएका देउवा आजै काठमाडौं फर्किने कार्यक्रम छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell