PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

९ करोडको सेटमा गीत खिच्ने तयारीमा दंगल निर्देशक नितेश तिवारी



पहिलोपोस्ट

९ करोडको सेटमा गीत खिच्ने तयारीमा दंगल निर्देशक नितेश तिवारी

दंगल निर्देशक नितेश तिवारी अहिले 'छिछोरे'को निर्देशन गर्दैछन्। फिल्ममा बलिउड हिरो सुशान्त सिंह राजपुत र श्रद्धा कपुरको मुख्य अभिनय छ।

यतिखेर फिल्मको गीत छायाँकनबारे छलफल सकेको छ। निर्माण टिमले ९ करोडको सेटमा फिल्मको अन्यमा आउने गीत छायाँकन गर्ने योजना बनाएका छन्। बोस्को र सिजरले गीतले कोरियोग्राफी गर्नेछन्। गीतमा दुई पुस्तालाई फिचर्ड गराइने बलिउड हंगामामा उल्लेख छ।

श्रद्धा अहिले वरुण धवनसँगको 'स्ट्रिट डान्सर थ्री'मा काम गर्दैछिन्। हालै, 'केदारनाथ' गरेका सुशान्तले 'सोनचिडिया'मा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell