PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

एफए कप : म्यानचेष्टर सिटी फाइनलमा



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर सिटी फाइनलमा

गाब्रिएल जेससले गरेको एक मात्र गोल निर्णायक बन्दा म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको पहिलो सेमिफाइनलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो।

सिटीका लागि जेससले खेलको चौथो मिनेटमै गोल गर्द अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा जेससको गोल नै निर्णायक बन्यो।

सिटीले अब फाइनलमा वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell