A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8732b64b9c28.61193075): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8732b64b9c28.61193075,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

यस्तो बन्यो नेपाल आइडल रवि ओडको नयाँ गीत
PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

यस्तो बन्यो नेपाल आइडल रवि ओडको नयाँ गीत



पहिलोपोस्ट

यस्तो बन्यो नेपाल आइडल रवि ओडको नयाँ गीत

काठमाडौं : पहिलो नेपाल आइडल बुद्ध लामा सांगीतिक क्षेत्रमा निस्क्रिय बनेको आरोप खेप्दै आएका छन्। टाइटल विजेता बन्न साथ विदेशमा स्टेज कार्यक्रम गर्न व्यस्त भएपछि उनी गुमनाम नै रहे।

उनले दर्शकमा 'सानी नरिसाउन'बोलको गीत सार्वजनिक गरे। गीत चर्चामा पनि आयो। त्यसपछि उनले अझै आफ्नो गायन प्रतिभा देखाउन दोस्रो गीत 'तिम्रो मायामा' सार्वजनिक गरे।

अहिले उनी नयाँ गीतहरुकै काममा व्यस्त छन्।

नेपाल आइडल दोस्रो संस्करणको उपाधी विजेता रवि ओड पनि पछिल्लो समय कन्सर्टहरुमा नै व्यस्त रहे। उनले हालै आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। 'मिठो बोलीले'बोलको गीतमा कृष्ण केसीको शब्द तथा हरि लम्सालको संगीत छ।

गीतको भिडियोमा कलाकार एलिशा राईसँगै रवि पनि फिचर्ड छन्। गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell