PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

'लिटिल मिस हेरिटेज नेपाल २०१९'को पहिलो अडिसन सकियो



पहिलोपोस्ट

'लिटिल मिस हेरिटेज नेपाल २०१९'को पहिलो अडिसन सकियो

काठमाडौं : 'लिटिल मिस हेरिटेज नेपाल २०१९'को पहिलो अडिसन सम्पन्न भएको छ। अडिसनबाट ११ प्रतियोगी छानिएका छन्।

जेनिथ ईन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताको अडिसनमा दुई दर्जन बढी सहभागी थिए। दोस्रो अडिसन आगामी बिहिबार हुँदैछ। दुवै अडिसनबाट छानिएकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।

अडिसनमा आउन नसक्नेले व्यक्तिगत अडिसन दिएर पनि छानिने अवसर पाउने आयोजक प्रमोद केसीले बताए। उनले भने 'इच्छुकले व्यक्तिले पेज मार्फत जानकारी लिएर आगामी बिहिबारको अडिसनमा समेत सहभागिता जनाउन सक्नेछन्।'

विजेताले अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने पाउने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell