PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

देजमोको सम्मेलन बीचमै पानीले बिथोलेपछि, फोटोमा हेर्नुस्

देजमोको सम्मेलन बीचमै पानीले बिथोलेपछि, फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) प्रथम राष्ट्रिय सम्मेलन भृकुटीमण्डपमा आजबाट शुरु भएको छ। कार्यक्रमको निर्धारित समयकै बेला पानी परेपछि कार्यक्रममा सहभागी हुन आइपुगेकाहरु तितरवितर भएका थिए। केही बेरमै पानी रहेपछि कार्यक्रम शुरु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell