PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मानुषीको दोस्रो फिल्म रणवीर सिंहसँग पक्का



पहिलोपोस्ट

मानुषीको दोस्रो फिल्म रणवीर सिंहसँग पक्का

अभिनेता रणवीर सिंहका दुई फिल्म 'सिम्बा' र 'गल्ली बोई'ले बलिउड बक्स अफिसमा राम्रे छाप बनाए। उनी हालै मनिस शर्माले निर्देशन गर्ने 'यस राज फिल्मस' ब्यानरको फिल्ममा अनुबन्धित भएका छन्।

बलिउड हंगामाका अनुसार फिल्ममा उनको अपोजिटमा अभिनेत्रीको रुपमा मिस मिस वर्ल्ड २०१७ मानुषी चिल्लर देखिने भएकी छिन्। मानुषी फराह खानको फिल्मबाट डेब्यू गर्ने तयारीमा छिन्। 

यो फिल्मको सुटिङ पछि नै हुनेछ। फिल्मको नाम अझै खुलेको छैन। कलाकारहरुले यस फिल्मबारे केही बोलेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell