PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'नेपाल ल्याटिन डान्स फियस्टा २०१९'मा ३० देश सहभागी



पहिलोपोस्ट

'नेपाल ल्याटिन डान्स फियस्टा २०१९'मा ३० देश सहभागी

काठमाडौं : फोर्ट साल्सा स्टूडियोले आयोजना गरेको दोस्रो 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९' सम्पन्न भएको छ।

इभेन्टको समापन ठमेलको फरेनहाइट क्लवमा सम्पन्न भएको हो। इभेन्टमा अमेरिका, फिलिपिन्स, थाइल्यान्ड, चाइना, स्वीटजरल्यान्ड, भारत लगायत ३० देशका २०० जना व्यक्तिहरू सहभागी भएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा ल्याटिन डान्सकै 'बचता डान्स'मा ५ पटकसम्म विश्व विजेता अस्ट्रेलियाका नेस्टर डान्स वर्कसप भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell