PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

झरीमा डेमोक्र्याटिक वाकाथोन, हेर्नुस् फोटोमा

झरीमा डेमोक्र्याटिक वाकाथोन, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ:  गणेशमान सिंह फाउण्डेसनको आयोजनामा मंगलबार डेमोक्र्याटिक वाकाथोन सम्पन्न भएको छ। २९औँ जनआन्दोलन दिवस भव्य रुपमा सफल पारौँ भन्ने नारासहित बसन्तपुर दमकलबाट सुरु भएको वाकाथोन विर हस्पिटल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकली, काठमाडौँ मल हुँदै बसन्तपुरमै पुगेर सकिएको थियो।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाकाथोनको उद्घाटन गरेका थिए। कांग्रेसकै अर्का नेता नविन्द्र राज जोशी  तथा लेजेण्ड्री धावक जित बहादुर केसीको पनि उक्त्त कार्यक्रममा सहभागिता थियो।



ट्रेन्डिङ पोस्ट

Ncell