PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पहिलो चरण मतदानका दिन फिल्म 'पिएम मोदी' रिलिज, सेन्सरले काट्यो ११ दृश्य



पहिलोपोस्ट

पहिलो चरण मतदानका दिन फिल्म 'पिएम मोदी' रिलिज, सेन्सरले काट्यो ११ दृश्य

लोकसभा निर्वाचनको मुखैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बायोपिक 'पीएम नरेन्द्र मोदी'को सेन्सर पास भएको छ। सेन्सर बोर्डले फिल्मलाई 'युनिभर्सल' सर्टिफिकेट प्रदान गरेको हो।  

पछिल्लो समय प्रदर्शन मितिलाई लिएर फिल्म विवादमा तानिएको थियो।  

चुनावअघि फिल्म प्रदर्शन गर्न नदिने बताउँदै फिल्म विरुद्ध अदालतमा उजुरीसमेत परेको थियो। तर, अब यो फिल्म अप्रिल ११ देखि प्रदर्शनमा आउनेछ। सेन्सर बोर्डले फिल्मलाई ११ ठाउँमा काट्न आदेश दिएको छ। कति संवादमा पनि सेन्सरले कैंची चलाउने भएको छ।

फिल्ममा मोदीको भूमिकामा विवेक ओवरोयको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell