PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आइपीएल : दिल्लीको पहिलो रोजाईमा परेनन् सन्दीप



पहिलोपोस्ट

आइपीएल : दिल्लीको पहिलो रोजाईमा परेनन् सन्दीप

इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत कोलकता नाइट राइडर्स विरुद्ध हुने खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेका छैनन्।

कोलकता विरुद्धको खेलमा दिल्लीले सन्दीपको स्थानमा किमो पउललाई टिममा राखेको छ। यसअघि कोलकता विरुद्ध नै खेल्दै यस सिजन आइपीएल यात्रा सुरु गरेका सन्दीपले लगातार चार खेले खेलिसकेका छन्। तर रोएल च्यालेन्जर्स बंैगलोर विरुद्धको पछिल्लो खेलमा सन्दीप महाँगा सावित भएका थिए। उनले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट मात्र लिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell