PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

लुक्लामा यसरी ठोक्कियो विमान र हेलिकप्टर, हेर्नुस् भिडियो



पहिलोपोस्ट

लुक्लामा यसरी ठोक्कियो विमान र हेलिकप्टर, हेर्नुस् भिडियो

काठमाडौँः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान आइतबार बिहान टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा भएको दुर्घटनापछि विमानमा आगो लागेको थियो। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।

हेर्नुस् दुर्घटनापछि खिचिएको भिडियो (सौजन्य : सागर भण्डारी) -



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell