PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

यू-१९ विश्वकप छनोटः मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य, हेर्नुस् लाइभ



पहिलोपोस्ट

यू-१९ विश्वकप छनोटः मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य, हेर्नुस् लाइभ

काठमाडौँ :आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ। नेपालको कसिलो बलिङसामु निरीह बनेको घरेलु टोली मलेसियाले ३३.५ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो।

नेपालका लागि कुशल मल्ल र पवन सर्राफले ३-३ विकेट लिए।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। 

हेर्नुस् लाइभ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell