PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पहिलोपटक एकसाथ देखिए प्रियंका र दिलिप



पहिलोपोस्ट

पहिलोपटक एकसाथ देखिए प्रियंका र दिलिप

काठमाडौं: एक समयका लोकप्रिय अभिनेता दिलिप रायमाझी फिल्ममा सफल कमब्याकको प्रयासमा छन्।

पछिल्लो समय उनी म्यूजिक भिडियो गर्न पनि सक्रिय देखिन्छन्।

हालै, उनले पहिलोपटक प्रियंका कार्कीसँग नयाँ म्यूजिक भिडियो गरेका छन्। दुर्गा खनाल घिमिरेले लेखेको 'पशुपतिमा सुनैको गजुर'बोलको गीतमा उनी दुई फिचर्ड छन्। वसन्त सापकोटाको संगीतमा तयार भएको गीतलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।

प्रताप दास र मेलिना राईले गाएको गीतमा गम्भिर बिष्टको कोरियोग्राफी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell