PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा अजित र सोमले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा अजित र सोमले प्रतिस्पर्धा गर्ने

काठमाडौँ : एसियन एथ्लेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन २ नेपाली खेलाडी बिहीबार कतारको दोहा प्रस्थान गर्ने भएको छ।

अप्रिल २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा अजितकुमार यादवले ५ हजार मिटर दौड तथा सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्।

सोही प्रतियोगिताका दौरान हुने कोंग्रेसमा सहभागी हुन राजीवविक्रम शाह पनि टोलीसंगै दोहा जाँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell