PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

च्याम्पियन्स लिग : युनाइटेडलाई पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा, मेसीको दुई गोल



पहिलोपोस्ट

च्याम्पियन्स लिग : युनाइटेडलाई पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा, मेसीको दुई गोल

कप्तान लिओनल मेसीले क्वाटरफाइनल दोस्रो लेगमा दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडलाई समग्रमा ४-० ले पराजित गर्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले इंग्लिस क्लब युनाइटेडलाई ३-० ले पराजित गरेको हो। यसअघि युनाइटेडको मैदानमा भएको पहिलो लेग बार्सिलोनाले १-० ले जितेको थियो।

दोस्रो लेगमा बार्सिलोनालाई सहज जित दिलाउन मेसीले १६औँ र २०औँ मिनेटमा गोल गरे। फिलिप काउटिन्होले ६१औँ मिनेटमा बार्सिलोनाको लागि तेस्रो गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell