PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आठौँ राष्ट्रिय खेलकुद : भलिबलमा आर्मीको विजयी सुरुवात



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : भलिबलमा आर्मीको विजयी सुरुवात


नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत  ७ बजेबाट सुरु भएको भलिबलको पुरुषयतर्फ विभागीय टोली आर्मीले विजयी सुरुवात गरेको छ।

पुरुषतर्फ समूह ए को खेलमा आर्मीले प्रदेश २ लाई ३-० को सेटमा हरायो। आर्मीले प्रदेश २ लाई २५-१५,२५-९, २५-९ ले पराजित गरेको हो।

यस्तै पुरुषकै समूह बी को खेलमा नेपाल एपीएफ क्लबले प्रदेश नम्बर १ लाई ३-० को सेटमा पराजित गरेको हो।

महिलातर्फ अर्को विभागीय क्लब नेपाल पुलिसले विजयी सुरुवात गरेको छ।  पुलिसले प्रदेश नम्बर १ लाई सोझो सेटमा पराजित गर्ने क्रममा २५-१३, २५-११, २५-११ को जित निकाल्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell