PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेकाहरुमाथि प्रहरीको धरपकड, फोटोमा हेर्नुस्

बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेकाहरुमाथि प्रहरीको धरपकड, फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट

काठमाडौं: बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका अध्यक्ष उज्ज्वल थापसहित १७ जना नेताहरु पक्राउ परेका छन्।

सार्वजनिक जग्गा मिलेमतोमा बेचिएको सार्वजनिक भएपछि सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएका छन्। सार्वजनिक जग्गा फिर्ताको मागसहित विवेकशील नेपालीका नेताहरु आज नेपाली झण्डा लिएर बालुवाटार पुगेका थिए। 

ट्रेन्डिङ पोस्ट

Ncell