PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

विप्लवको बन्दः उपत्यका सामान्य प्रभाव, हेर्नुस् फोटोमा

विप्लवको बन्दः उपत्यका सामान्य प्रभाव, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः सरकारले प्रतिवबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकामा सामान्य प्रभाव परेको छ। मुख्य प्रभाव शिक्षण संस्थामा परेको छ। शिक्षण संस्था बन्द हुँदा सार्वजनिक यातायातको चाप कम छ।

उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा अहिलेसम्म कुनै अवरोध छैन।

चरणवद्ध कार्यक्रम घोषणा गरेको नेकपाले वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सबै कार्यक्रमलाई विथोल्नेसहितका संघर्षका कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell