PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बौद्धमा पितृलाई न्हाङसल: भोलि बाइसधारामा स्नान अनि स्वयम्भुमा समापन

बौद्धमा पितृलाई न्हाङसल: भोलि बाइसधारामा स्नान अनि स्वयम्भुमा समापन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: काठमाडौंको बौद्धमा आज विशेषगरी तामाङहरुले आफ्नो पितृलाई स्मरण गर्दै न्हाङसल(बत्ती) बालेका छन्। पितृलाई पूजा गर्न बौद्ध परिसरमा आज बिहानैबाट भींड लागेको थियो।

तामाङहरुले चैत पूर्णेको अघिल्लो दिन दिवंगत पितृहरुको स्मरणमा बत्ती बाल्ने गर्छन्। भोलि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाल्ने गर्छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell