PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

बालाजु बाइसधारामा स्नान गर्नेको भीड, दर्जन फोटोमा हेर्नुस्

बालाजु बाइसधारामा स्नान गर्नेको भीड, दर्जन फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: काठमाडौंको बालाजुस्थित बाइसधारामा पुगेर तामाङहरुले स्नान गरेका छन्। चैत पूर्णिमाको अवसरमा उनीहरुले आज बालाजु पुगेर स्नान गरेका हुन्। 

तामाङहरुले चैत पूर्णेको अघिल्लो दिन हिजो दिवंगत पितृहरुको स्मरणमा बौद्धमा बत्ती बालेका थिए। आज बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाल्ने गर्छन्।  



ट्रेन्डिङ पोस्ट

Ncell