PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पोस्टरमा 'वीर बिक्रम २'



पहिलोपोस्ट

पोस्टरमा 'वीर बिक्रम २'

काठमाडौं:  फिल्म 'वीर बिक्रम २'को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक गरिएका छ पोस्टरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन्।

पोस्टरमा अभिनेता पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामाङ चित्रित छन्। जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार सुरु गरिसकेको छ। यसअघि फिल्मको प्रचार टार्गेट गरेर दुई गीत सार्वजनिक गरिएका थिए। फिल्ममा अन्य कलाकार देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell