PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मध्यरातमा यसरी गरिँदैछ विमानस्थलको धावनमार्ग कालोपत्रे, हेर्नुस् फोटोमा

मध्यरातमा यसरी गरिँदैछ विमानस्थलको धावनमार्ग कालोपत्रे, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः चैत १८ गतेदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्ने काम सुरु भएको हो। विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालन गरिँदै आएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्ने काम भइरहेको छ।

अहिले रातको समय पारेर धमाधम विमानस्थल कालपत्रे गर्ने काम भइरहेको छ।

हेर्नुस् तस्विरमा-



ट्रेन्डिङ पोस्ट

Ncell