PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

भूकम्पले क्षतिग्रस्त सम्पदामा प्रधानमन्त्री दम्पतिको पोज, वसन्तपुर दरबार क्षेत्र अवलोकनका १९ फोटो

भूकम्पले क्षतिग्रस्त सम्पदामा प्रधानमन्त्री दम्पतिको पोज, वसन्तपुर दरबार क्षेत्र अवलोकनका १९ फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्। 

२०७२ सालको भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आयोजित सभामा सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले पुननिर्माण हुँदै गरेका सम्पदाहरुको स्थलगत अवलोकन गरेका थिए। 

त्यस क्रममा प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यले पोज दिँदै फोटो सेसन पनि गरे। 

प्रधानमन्त्रीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारि अधिकृत सुशील ज्ञवाली र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रिफिङ गरेका थिए। 

प्रधानमन्त्रीले पुननिर्माण हुँदै गरेको काष्ठमण्डपको पनि अवलोकन गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell