PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सलमान खान विरुद्ध प्रहरीमा उजुरी



पहिलोपोस्ट

सलमान खान विरुद्ध प्रहरीमा उजुरी
फाइल तस्वीर

बलिउड हिरो सलमान खान विरुद्ध एक फ्यानले प्रहरीमा उजुरी गरेका छन्। सलमानले आफ्नो फोन खोसेको बताउँदै उनले डियन नगर पुलिस स्टेशनमा उजुरी हालेका हुन्।

सलमानको तर्फबाट पनि प्रहरीमा निवेदन पुगिसकेको टाइम्स न्यूजमा उल्लेख छ। सलमानको अनुमतिबिना छायाँकन दृश्य कैद गरेको उल्लेख गर्दै सलमानका बडिगार्डले निवेदन दिएका हुन्।

'दबंग ३'को छायाँकनका लागि सलमान साइकलमा सवार हुँदा उक्त फ्यानले भिडियो बनाएका थिए। प्रभुधेवा निर्देशित 'दबंग'मा सोनाक्षी सिन्हा सलमानको अपोजिटमा देखिँदैछिन्। अब, सलमानको 'भारत' प्रदर्शनको संघारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell