PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

हेर्नुस् यसरी चल्यो डोजर, अनि भत्क्यो सटर

हेर्नुस् यसरी चल्यो डोजर, अनि भत्क्यो सटर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : खुलामञ्च बसपार्कमा अवैध रुपमा निर्माण गरिएको सटरसहितको संरचना आज भत्काइएको छ। बस पार्कमा बहुउद्देश्यीय भवनसहितको संरचना बनाउने तयारीसँगै खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमै सटर निकालेर व्यवसायिक कारोबार हुन थालेपछि चर्को विरोध भएको थियो। काठमाडौं महानगरपालिकाको चर्को आलोचना हुन थालेपछि गैर कानुनी रुपमा खडा गरिएको संरचना हटाइएको हो। हेर्नुस् डोजर चल्दाको क्षण 



ट्रेन्डिङ पोस्ट

Ncell