काठमाडौं : नवौँ अन्तर्राष्ट्रिय ट्याटु मेला आइतबार सकिएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा तीन दिनसम्म चलेको मेलामा देश-विदेशबाट ट्याटु आर्टिस्टहरुको सहभागिता थियो।
यस्तै ट्याटु बनाउन युवा युवती बढी सहभागी थिए।
शरीरको विभिन्न भागमा विभिन्न किसिमका कलात्मक ट्याटु खोपाउनेहरुको जमघट रहेको थियो।