PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एनबीएल : बुढानिलकण्ठ र रोएल बास्केटबल क्लब विजयी



पहिलोपोस्ट

एनबीएल : बुढानिलकण्ठ र रोएल बास्केटबल क्लब विजयी

काठमाडौँ : बुढानिलकण्ठ नगरपालिका र द रोयल बास्केटबल क्लबले क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल)२०१९ मा विजयी सुरुवात गरेका छन्।

लिग अन्तर्गत आइतवार भएको खेलमा बुढानिलकण्ठले कीर्तिपुर बास्केटबल ६मलाई तथा रोएल बास्केटबल क्लबले साउथ साइडर्सलाई पराजित गरेको हो।

बुढानलिकण्डले घरेलु कोर्टमा कीर्तिपुरलाई ७०-५६ ले पराजित गर्‍यो। बुढानिलकण्ठका सौरभ श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।

यस्तै रोएल बास्केटबल क्लबले साउथ सायडर्सलाई ७०-६२ ले हरायो। रोएलका अमृत कोइराला खेलको म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell