PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सात फोटोमा हेर्नुस् काठमाडौँमा नेविसंघको मसाल जुलुस

सात फोटोमा हेर्नुस् काठमाडौँमा नेविसंघको मसाल जुलुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आज बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका छन्। 

पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त विभिन्न क्याम्पसमा नियमविपरीत भर्ना गरिएको भन्दै कारबाहीको माग राख्नै विद्यार्थीहरु आन्दोलनमा छन्। 

आन्दोलनकै क्रममा आज पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रहरीले लाठिचार्ज गर्दा विद्यार्थी नेताहरु घाइते भएका थिए। 

हेर्नुस् प्रवीण रानाभाटले बानेश्वरमा खिचेका मसाल जुलुस प्रदर्शनका फोटो 



ट्रेन्डिङ पोस्ट

Ncell