PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

को बन्ला 'लिटिल मिस हेरिटेज नेपाल २०१९'



पहिलोपोस्ट

को बन्ला 'लिटिल मिस हेरिटेज नेपाल २०१९'

काठमाडौं : 'लिटिल मिस हेरिटेज नेपाल २०१९'का प्रतियोगिले सांस्कृतिक परेड प्रस्तुत गरेका छन्।

विभिन्न जातजातिका भेषभुषामा सजिएर उनीहरुले बसन्तपुर डवलीमा सांस्कृतिक परेड गरेका हुन्।

उनीहरुले सम्पदा जोगाउने संदेशसहितको प्लेकार्डसमेत प्रस्तुत गरेका थिए। प्रतियोगिताको फाइनाल वैशाख १८ गते हुने बताइएको छ। 'परिवर्तनका लागि जेनिथ' भन्ने नारासहित प्रतियोगिता सुरु गरिएको आयोजक प्रमोद केसीले बताए।

१६ प्रतिस्पर्धीमध्य को बन्ला त विजेता?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell