PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

केपीएल : आर्मी विरुद्ध कर्णालीको शानदार जित



पहिलोपोस्ट

केपीएल : आर्मी विरुद्ध कर्णालीको शानदार जित

सुर्खेत : कर्णाली प्रिमियर लिग केपीएल अन्तर्गत सोमवार भएको खेलमा कर्णाली ११ ले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।

सुर्खेतमा भइरहेको प्रतियोगितामा कर्णालीले बर्मीलाई ११ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेट गुमाएर १५६ रन बनाएको थियो। १५७ रनको लक्ष्य पछ्याएको बर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाएपछि प्रतियोगितामा पहिलो हार बेहोरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell