PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एएफसी कप : तेस्रो खेलमा मनाङ मर्स्याङदीको पहिलो अङ्क, मिनर्भा पञ्जाबसितको खेल बराबरीमा



पहिलोपोस्ट

एएफसी कप : तेस्रो खेलमा मनाङ मर्स्याङदीको पहिलो अङ्क, मिनर्भा पञ्जाबसितको खेल बराबरीमा
फोटो : एएफसी

काठमाडौँ : एएफसी कप २०१९ ग्रुप ईमा रहेको मनाङ मर्स्याङ्दीले तेस्रो खेलमा पहिलो अङ्क जोडेको छ। 

बुधबार भएको मनाङ मर्स्याङ्दी र मिनर्भा पञ्जाबबीचको खेल २-२ गोलको बराबरीमा टुङ्गियो। आजको खेलमा मनाङले पाएको एउटा पेनाल्टी गोलमा परिणत गर्न सकेको थिएन। 

मनाङले यसअघिका दुई खेलमा पराजय भोगेकोले कुनै अङ्क जोड्न सकेको थिएन। 

तीन खेलपछि समूहमा मनाङ १ अङ्कसहित सबैभन्दा पुछारमा छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell