PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एसएसएपी विश्वराज पोखरेल डिआइजी बढुवाका लागि सिफारिश



पहिलोपोस्ट

एसएसएपी विश्वराज पोखरेल डिआइजी बढुवाका लागि सिफारिश
फाइल फोटो

काठमाडौँ : नेपाल प्रहरीको रिक्त रहेको एक डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल सिफारिश भएका छन्। 

बढुवा समितिको बिहीबार बसेको बैठकले हाल लागू औषध नियन्त्रण ब्युरोमा दरबन्दी रहेका एसएसपी पोखरेललाई डिआइजीमा बढुवाको सिफारिश गर्ने निर्णय गरेको हो। 

समकालीन एसएसपीहरु धिरजप्रताप सिंह, वसन्त पन्त, घनश्याम अर्याल लगायतलाई पाखा लगाउँदै पोखरेलले १०० पूर्णाङ्कमा ७१.६१२८ नम्बर ल्याएर बढुवा हुने भएका हुन्। 

काभ्रेमा डिआइजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि एक डिआइजी पद रिक्त थियो। 

२०७४ माघमा उनी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख बनेका थिए। 

२०४९ चैतको ब्याचबाट डिआइजीमा एक्लै सिफारिश भए सँगै उनी भावी आइजीका प्रमुख दावेदार भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell