PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

नीर शाहलाई 'छायाँछवि लाइफटाइम लिजेण्ड्री' अवार्ड



पहिलोपोस्ट

नीर शाहलाई 'छायाँछवि लाइफटाइम लिजेण्ड्री' अवार्ड

काठमाडौैं :  यस वर्षको 'छायाँछवि लाइफटाइम लिजेण्ड्री' अवार्डबाट कलाकार नीर शाहलाई सम्मान गर्ने भएको छ।

गायिका देवीका बन्दना र निर्देशक सोभित बस्नेतलाई 'छायाँछवि चलचित्रकर्मी रजत सम्मान' प्रदान गर्ने भएको छ।

११ औं 'इएनआई छायाँछवि डि सिने अवार्ड' आगामी वैशाख २१ मा हुने भएको छ।

नीरलाई 'लाइफटाइम अवार्ड'सहित उपहारमा नगद रु २५ हजार २५ रुपैँया दिइने अवार्ड आयोजक शान्तिप्रियले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell