PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गर्ने सरकारको घोषणा



पहिलोपोस्ट

सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गर्ने सरकारको घोषणा

काठमाडौः सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएकी हुन्।

राष्ट्रपति भण्डारीले भत्ता बढ्ने घोषणा गर्दा सत्तारुढ दलका सांसदले खुशी हुँदै टेलब बजाएका थिए।

चालु आर्थिक वर्षमा वृद्ध भत्ता नबढेका कारण आक्रोशित सत्तारुढ सांसदहरु आगामी वर्ष भत्ता बढ्ने खबरले खुशी भएका हुन्।सत्तारुढ नेकपाले पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने घोषणा गरेको थियो। अहिले २ हजार रुपैयाँसम्म भत्ता वितरण भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell