PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

कब्जा भएका सरकारी जग्गा १ वर्षभित्र फिर्ता लिने सरकारको घोषणा



पहिलोपोस्ट

कब्जा भएका सरकारी जग्गा १ वर्षभित्र फिर्ता लिने सरकारको घोषणा

काठमाडौः सरकारले आगामी आर्थिक वर्षभित्र कब्जा भएका सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेको छ।

सरकारी जग्गा अनियमिततामा संलग्न सम्पूर्णमाथि कारबाही गर्ने घोषणा पनि सरकारले गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण जग्गाको डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाउने बताइन्।

उनले भूमि बाँझो राख्न नदिने नीति सरकारले लिने पनि कार्यक्रममा प्रस्तुत गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell