PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सरकारको नीति तथा कार्यक्रम: एकद्वार प्रणालीमार्फत विदेशी फिल्मकर्मीलाई सेवा



पहिलोपोस्ट

सरकारको नीति तथा कार्यक्रम:  एकद्वार प्रणालीमार्फत विदेशी फिल्मकर्मीलाई सेवा

काठमाडौं:  आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्।

जस अन्तर्गत उनले छायाँकनका लागि नेपाल आउने विदेशीहरुका लागि आवश्यक सेवा एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने घोषणा गरिन्।

उनले भनिन्,'कार्यक्रम सञ्चालन गरी सिनेमा पर्यटनको प्रवर्द्धन गरिनेछ। छायाँकनका लागि विदेशीहरूको आकर्षण वृद्धि गर्न आवश्यक कदम चालिनेछ।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell