PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

फलाम खानी क्षेत्रमा चीनले यसरी जोगाउँदैछ वातावरण

फलाम खानी क्षेत्रमा चीनले यसरी जोगाउँदैछ वातावरण

पहिलोपोस्ट /पहिलोपोस्ट


पर्यावरणलाई पुनर्जिवित गर्ने उद्देश्यका साथ चीनको एउटा खानी क्षेत्रमा वृक्षारोपण गरिँदै। उत्तरी चीनको हेवईमा पर्यावरणीय पूनर्जीवन परियोजना संचालनमा ल्याइएको हो। स्थानीय सरकारले खानी क्षेत्रमा हरियाली बढाउने कार्यलाई तीब्रता दिइरहेको छ। फलाम खानीबाट उत्खनन हुँदा पर्न सक्ने वातावरणीय जोखिम कम गर्न नयाँ विधिका साथ वृक्षारोपण भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell