PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

गोरु काटेर मासु बोकेर हिँडेको भन्दै ४ जना बौद्धबाट पक्राउ



पहिलोपोस्ट

गोरु काटेर मासु बोकेर हिँडेको भन्दै ४ जना बौद्धबाट पक्राउ

काठमाडौः गोरु काटेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले  मकवानपुर हात्तीसार गाउँपालिका १० घर भएका २८ वर्षीय मिलन स्याङ्ताङ सहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell