PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

एसएसपी सरुवा : परिसरमा सुवेदी, महाशाखामा थापा



पहिलोपोस्ट

एसएसपी सरुवा : परिसरमा सुवेदी, महाशाखामा थापा

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका एसएसपी फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयले परिसरमा एसएसपी वसन्त लामाको स्थानमा एसएसपी उत्तमराज सुवेदी र महाशाखाका धीरजप्रताप सिंहको ठाँउमा सहकुल थापालाई सरुवा गरेको छ। एसएसपी सुवेदी यसअघि प्रहरी प्रधान कार्यालयको महानिरीक्षक सचिवालयमा थिए।

सुवेदीलाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिएको थियो। महाशाखामा सरुवा भएका एसएसपी थापा भने एसपी रहँदा जिल्ला प्रहरी कार्यालय काभ्रेमा थिए। थापाले महाशाखामा एसपी हुदाँ काम गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell