PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

म्यूजिक भिडियोमा निरज बराल



पहिलोपोस्ट

म्यूजिक भिडियोमा निरज बराल

काठमाडौैं:  अभिनेता निरज बराल लामो समयपछि दर्शकमाझ आएका छन्। गायिका सोना अमात्यको नयाँ गीत मार्फत उनी दर्शकबीच प्रस्तुत भएका हुन्।

सोनाले हालै सार्वजनिक गरेको 'डाली चरी' बोलको गीतको भिडियोमा उनी फिचर्ड छन्। शशीविक्रम थापाको शब्द तथा संगीत रहेको गीतमा निरजसँगै गायिका आफै फिचर्ड छिन्।

नविन अवालले गीतको भिडियो निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell