PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बिहे गर्दै दीपिका प्रसाईं र दिवाकर भट्टराई



पहिलोपोस्ट

बिहे गर्दै दीपिका प्रसाईं र दिवाकर भट्टराई

काठमाडौैं: 'ऐश्वर्य'बाट रजतपटमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईं आज निर्देशक दिवाकर भट्टराईसँग बिबाह गर्दैछिन्।

निर्देशक भट्टराईले नै उनलाई 'ऐश्वर्य'मा डेब्यू गरएका थिए। सोमबार दीपिकाले मेहेन्दी र हल्दीको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए। 

उनी दुईलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ। दीपिकाले यसअघि 'छक्का पञ्जा ३'मा अभिनय गरेकी थिइन्। उनले डेब्यू अभिनयबाट आफ्नो अभिनयको सकरात्मक प्रतिक्रिया बटुलेकी थिइन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell