PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

बौद्धमा बाटो पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप

बौद्धमा बाटो पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएको छ। यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको छ। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो। उनीहरुले सडकमा टायरसमेत बाले। झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell