PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

अवैधरुपमा डलर लग्दै गर्दा भारतीय महिला पक्राउ



पहिलोपोस्ट

अवैधरुपमा डलर लग्दै गर्दा भारतीय महिला पक्राउ

काठमाडौः अवैध विदेशी मुद्रा सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

त्रिभुवन विमास्थल प्रहरीले शुक्रवार दिउँसो ४४ वर्षीय वन्दना धनश्याम सोनीलाई नियन्त्रणमा लिएको डिएसपी नारायण रञ्जितकारले जानकारी दिए। 

नेपाल एयरलाइन्सको विमानबाट भारत जान लागेको अवस्थामा चेक गर्दा सुटकेसमा लुकाएर १ सय दरको एक हजार थान अवैध अमेरिकी डलर फेला पारेको हो। प्रहरीले थप अनुसन्धानको लागि  राजस्व अनुसन्धान विभाग पठाएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell