PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

म्युजिक नेपालका म्यानेजर पक्राउ



पहिलोपोस्ट

म्युजिक नेपालका म्यानेजर पक्राउ

काठमाडौः म्युजिक नेपालका म्यानेजर पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले म्यानेजर उत्तम थापा (उज्जवल)लाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। फिल्म ‘मखमली’को गीत चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको हो।

‘गीत चोरी गरेको उजुरी परेपछि हामीले नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ‘, डिएसपी बोगटीले भने।

धनमाया सिलवाल (सावित्री)ले गीत चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सिलवाल फिल्म मखमली–२ की निर्माता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell