PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'जेठ ३ गते एकताको विषयमा विशेष निर्णय हुँदै'



पहिलोपोस्ट

'जेठ ३ गते एकताको विषयमा विशेष निर्णय हुँदै'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले यही जेठ ३ गते पार्टी एकताको र मदन भण्डारी तथा जिवराज स्मृति दिवसको अवसरमा एकताको महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्ने भएको छ।

'यसबीच हामीले एकताको बाँकी कामको विषयमा महत्त्वपूर्ण निष्कर्ष निकालेका छौं,' युवा संघ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै पार्टीका महासचिव विष्णु पौडेलले जेठ ३ गते विशेष घोषणा हुने बताएका हुन्।

पार्टी एकताको प्रकृया सुरु भएको लामो समय भए पनि त्यसले पूर्णता पाइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell