PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

वीर अस्पतालबाट थुनुवा फरार



पहिलोपोस्ट

वीर अस्पतालबाट थुनुवा फरार

काठमाडौँः वीर अस्पतालबाट एक थुनुवा फरार भएका छन्। 

महानगरीय प्रहरी वृत्त महाजगञ्जमा रहेका थुनुवा उपचारको लागि अस्पताल लगेको समयमा मङ्गलवार फरार भएका हुन्। ' मेडिकल गर्नको लागि अस्पताल लग्दा फरार भए।' महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरी निरीक्षक रविराज थपलियाले भने।

प्रहरीले जवर्जस्ति करणी अभियोगमा थुनामा लिएका पदम श्रेष्ठ फरार भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell